धेरैजसो ले के सोच्छन भने, सम्बन्धमा साँचो माया छ भने पीडा हुँदैन। यो केवल एउटा कल्पना (fantasy) मात्र हो। वास्तविक सम्बन्धमा सधैं खुसी मात्रै हुनु असम्भव छ। धेरै माया र सम्मान भएको सम्बन्धमा पनि कहिलेकाहीँ मन दुख्न सक्छ। हामी मानिस हौं, हामी बाट गल्ती हुन सक्छ। गतल भयो भन्दैमा तियो खराब हो भन्ने हुदैन। कहिलेकाही अन्जानमै यस्ता कुराहरू गर्छौं जसले अर्को व्यक्तिलाई चोट पुर्याउँछ। यसको अर्थ सम्बन्ध खराब वा कमजोर छ भन्ने होइन। पीडा हुँदा सम्बन्धबाट भाग्ने वा पार्टनरलाई मात्र दोष दिने गर्नु हुदैन। बरु ती समस्याहरूलाई धैर्यताका साथ सँगै मिलेर सुल्झाउनुहोस् (डा किशोर अधिकारी संग को संवाद को आधारमा )
Real Love in Relationship